रोशनले ल्याए एकै पटक दुई गीत...

काठमान्डौ । घुमाई घुमाई, यो हरियो चोलो, लगायत विभिन्न गीत संगीत प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक रोशन के.सी ले भर्खरै मात्र आफ्नो पछिल्लो लोक सांगीतिक प्रस्तुति सार्वजनिक गरेका छन् । यस पटक भने उनले एकै चोटी दुई गीत सार्वजनिक गरेका हुन् । उक्त गीत छाता झल्लारे र आएन काल बोलको रहेको छ । गायक...

कुमारको सपनाको गीत “जुनेली” बिपनामा परिणत...

काठमाण्डौ । करिव एक दर्जन लोक तथा दोहोरी गीत सार्वजनिक गरिसकेका कुमार चौलागाईंले आफ्नो पाछिल्लो प्रस्तुतिको रुपमा "जुनेली" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका चौलागाईको प्राय सबै गीत सफल छन् । उनि कलाकारिता क्षेत्रमा मात्र सिमित छैनन्, आफ्नो दैनिक जीवनयापनका लागी एक व्यवसाय समेत संचलान गरिरहेका छन् । त्यहि व्यवसायबाट...

गुनाको मौलिक पूर्वेली गीत “घर त...

काठमाण्डौ । बिशेष गरेर मौलिक पनको रक्षार्थ जुटेकी गायिका गुना राईले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा गुना राई अफिसियल युट्युब च्यानल मार्फत "घर त मेरो पुर्व ताप्लेजुङ्ग" बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनीमा काँठ क्षेत्र, पश्चिमेली तथा पूर्वेली सबै गीत संगीतका स्वर भर्ना सक्ने खुबी रहेको छ । स्थायी घर खोटाङ्ग भएकी गुनाले यस भन्दा...

कलाकार डायरी

gayatri thapa
9841412280
shivadarshandigital@gmail.com
अरू
ramu khadka
9851168381
ramukhadka37@gmail.com
अरू
Raju Dhakal Singer
9851105631
dhakalraju946@gmail.com
अरू

अन्तर्वार्ता

नेपाली सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ/गायक सुरेन चन्द

काठमाडौँ असार ३१ - बर्दीया जिल्ला राजापुर न.पा. वडा नं ४ चैनपुर गाउमा बुवा झुपा चन्द र आमा लिला चन्दको कोखबाट जन्मिएका अहिलेका ब्यस्त आधुनिक गायक एबम् संगीतकार हुन् सुरेन चन्द । उनले धेरै भन्दा धेरै गीतमा स्वर र संगीत दिएका छन् । उनी बि.सं. २०६० सालमा रेडियो नेपालबाट देशब्यापी लोक गीत प्रतियोगीतामा सान्त्वना पुरस्कार पाएर यस क्षेत्रमा प्रबेश गरेका हुन् । उनले ५ दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन्...

“पछिल्लो पटक “माछी र जलुको”बोलको म्युजिक भिडियो बाट बजारमा आएका सबिन भन्छन्, यो क्षेत्रमा लागेको भर्खरै हो जस्तो लाग्छ तर तीन बर्ष भै सकेछ”

काठमाडौँ असार १६ -  काभ्रे जिल्ला चौरि देउराली गाउपालिका ५ तुसारे रमेश कुमार गौतम र कमला देबि गौतम को कोख बाट जन्म लिएका मोडल सबिन गौतम हाल काठमाडौ रहेर लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल तथा काभ्रे का बहुचर्चित मोडल हुन । सबिन गौतम २०७२ साल देखि लोकदोहोरी बिधामा अभिनय राज गर्दै आयका सबिन गौतम को अभिनयमा नया गित संगीत बजारमा आउने क्रम जारी रहेको छ । मोड्लिंग क्षेतार्मा अब्बल साबित गरेका गौतम द्वारा अभिनित विभिन्न गितहरुको म्युजिक भिडियोले  बजारमा निकै राम्रो छाप छोड्न सफल भएको छ ।...

बिहे भनेको अचानक निर्णय गरेर हुदैन’ जिवन बिताउने कुरा हो -गायिका चन्दा अर्याल

काठमान्डौ असार ५ - मकवानपुर पकनी वडा नं ९ मा आमा शान्ता अर्याल र बुवा श्रीकुमार अर्यालको कोखबाट जन्मिएकी अहिलेकी चर्चित अनि ब्यस्त गायिका चन्दा अर्याल तीज गीतको तयारीमा रहेकी छिन् । उनले आफ्नै एल्बम १६ वटा र अरुको गीत गरेर ३ दर्जन भन्दा बढी गीतमा स्वर दिएकी छिन् । धेरै समय पहिला उनले १ दर्जन जती गीतमा अभिनय समेत गरेकी छिन् । गायिका अर्याल अस्ट्रेलिया, जापान, दुबई , बहराईन, कतार, मलेसिया, ईन्डिया, चाईना लगायत नेपालका बिभिन्न जिल्लाहरुमा साँस्कृतीक कार्यक्रममा समेत सहभागीता जनाएकी छिन् । उनीबाट स्वरबद्ध रहेका गीतहरु मध्य...

अरू...

Connect With Us: